समाचार « Khabarhub

बिपी राजमार्ग भएर गुड्ने सवारी साधन काभ्रेभञ्ज्याङ र मंगलटारमै रोकिए

काठमाडौं - लगातार ठुलो पानी परेपछि बिपी राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने र उपत्यकाबाट बाहिरिने सवारी साधनलाई रोकिएको छ। सडकको अवस्था हेरेर सुरक्षाकर्मीको सूचनाका आधारमा सञ्चालन गर्नेगरी अहिले उपत्यकाबाट बाहिरिने सवारी साधनलाई काभ्रेभञ्ज्याङ र उपत्यका बाहिरबाट बिपी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेका सवारी साधनलाई मंगलटारमा रोकिएको हो। भकुण्डेबेसी, धुलिखेल र बनेपामा ठुलो पानी परेपछि जोखिमलाई…