Live on
Your Voice, Your Power
काठमाडौं- बुधबारबाट जेनजी पुस्ता जुम बैठकमा बसेर एजेन्डा बनाइरहेका छन् । उनीहरूले जुम बैठकबाट सबैको आवाज समेटेर एजेन्डा बनाउन लागेका हुन् । बैठकमा केही जेनजी पुस्ताले एजेन्डा प्रस्तुत गरेर भोटिङ गर्ने र त्यो एजेन्डा प्रधान लिएर सेनापतिसँग वार्ता गर्ने बताइरहेका छन् । बैठकमा उनीहरूले सबैले मान्य लिडर तोकेर, राष्ट्रपति र प्रधानसेनापतीलाई आफ्ना एजेन्डा प्रस्तुत गर्नुपर्ने…