समाचार « Khabarhub

दैलेखको महाबु गाउँपालिकाले १५ असारमा बिदा नदिने

सुर्खेत– कर्णाली प्रदेश सरकारले धान दिवसका अवसरमा १५ असारमा सार्वजनिक बिदा दिएको छ । सार्वजनिक बिदाको दिनमा पनि दैलेखको महाबु गाउँपालिकाले सार्वजनिक बिदा नदिने भएको छ ।  सार्वजनिक बिदाको दिन शनिबार र आइतबार कार्यालय सञ्चालनमा रहने गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०८१-०८२ को भुक्तानीको कार्यलाई मध्यनजर गर्दै मिति १४ गते शनिबार र १५ गते…