Live on
Your Voice, Your Power
काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक मानप्रसाद लिम्बु (एमपी सुब्बा) जनही २५ हजार रुपैयाँ धरौटी बुझाएर विशेष अदालतबाट रिहा भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।…