समाचार « Khabarhub

कांग्रेसले मधेशका नेता-कार्यकर्तालाई प्रशिक्षण दिने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मधेश प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । पर्साको वीरगञ्जस्थित टाउन हलमा शुक्रबारदेखि सुरू हुने प्रशिक्षण कार्यक्रम दुई दिनसम्म चल्ने छ ।  प्रशिक्षण कार्यक्रममा मधेश प्रदेशका आठ जिल्लाका सबै प्रदेश सभा निर्वाचन क्षेत्रहरूबाट तीन जनाका दरले सहभागिता रहने छ ।  कांग्रेस केन्द्रीय कार्यालयका सहसचिव अमृत कार्कीका…