Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अदालतमा विचाराधीन विषयमा संसद्मासमेत प्रश्न गर्न नपाइने संवैधनिक व्यवस्था स्मरण गराएका छन् । सहकारी ठगी प्रकरणमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएका सभापति रवि लामिछानेको न्यायका लागि भन्दै रास्वपाले हस्ताक्षर अभियान सञ्चालन गरिरहँदा उनले उक्त संवैधानिक व्यवस्था स्मरण गराएका हुन्…