Live on
Your Voice, Your Power
काठमाडौं - बलिउडका सुपरस्टार शाहरुख खान र ग्लोबल आइकन प्रियंका चोपडाका फिल्मलाई सधैं फ्यानले अपार माया दिएका छन्। तर अब यी दुई कलाकारको बाटो फरक भए पनि उनीहरूलाई जोड्ने एउटा अधूरो कथा पुनः चर्चामा आएको छ। भारतीय मिडिया रिपोर्टअनुसार प्रियंका चोपड़ाले आफ्नै प्रोडक्सन हाउस (पर्पल पेबल पिक्चर्स) अन्तर्गत नयाँ अन्तर्राष्ट्रिय प्रोजेक्ट सुरु गरेकी छिन्। यो…