समाचार « Khabarhub

किशोर श्रेष्ठ पक्राउ र जनआस्थामा प्रहरीको छापाबारे बोल्यो प्रेस काउन्सिल

काठमाडौं- प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको र सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले बिहीबार विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई बुधबार राति पक्राउ गरी उनको निजी निवासमा खानतलासी गरिएको र बिहीबार बिहान जनआस्था कार्यालयमा हातहतियारसहित प्रवेश गरी सामग्री…