समाचार Archives | Page 1448 of 8559 | Khabarhub Khabarhub

बैकुण्ठ अर्यालको नाम न मुख्यसचिव सूचीमा, न योजना आयोगमा !

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले भ्रष्टाचार आरोप लागेपछि निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्यालको नाम मुख्यसचिवहरूको सूचीबाटै हटाइदिएको छ । लीलादेवी गडतौलालाई निमित्त मुख्यसचिव बनाएको सरकारले नेपाल सरकारका पूर्व मुख्यसचिवहरूको सूचीमा पूर्व मुख्यसचिव शंकरदास वैरागीसम्मको नाममात्र राखेको छ । अन्तःशुल्क स्टीकर छपाइमा ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ अनियमितता गरेको अभियोग लगाउँदै…