समाचार « Khabarhub

घटेन ऋषिकेशको तनाव : श्रीमतीपछि स्वकीय सचिव पनि ठगीमा संलग्न

काठमाडौं- नेकपा एमालेका सांसद एवम् सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको संकट टरेको छैन । पत्नी अञ्जला कोइराला सहकारी ठगीमा मुछिएर फरार रहेको अवस्थामा स्वकीय सचिव अनिलकुमार पोखरेल पनि अर्को ठगी प्रकरणमा मुछिएका छन् । एमाले मोरङ जिल्ला कमिटी सदस्य पोखरेलले एबीबीबीएसमा नाम निकालिदिने आश्वासन दिएर ३८ लाख रुपैयाँभन्दा ठगी गरेको कुरा बाहिरिएको हो ।…