Live on
Your Voice, Your Power
सुर्खेत– काठमाडौँदेखि रारा तालसम्म नियमित पर्यटन बस सेवा सञ्चालनका सम्भावनाबारे अध्ययन गर्न गठित अध्ययन टोली रारा ताल पुगेर सुर्खेत फर्किएको छ । रारा तालसम्मको सडकको अवस्था लगायतका विषयलाई अध्ययन गरेर टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान) को टोली फर्किएको हो । रारा ताल पुगेर आएको टोलीलाई कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री…