समाचार « Khabarhub

प्रियदर्शनले गरे रिटायरमेन्टको संकेत, ‘हैवान’ र ‘हेरा फेरी ३’ अन्तिम प्रोजेक्ट

काठमाडौं - कमेडी र परिवारिक ड्रामा फिल्मका लागि प्रसिद्ध भारतीय निर्देशक-प्रोड्यूसर प्रियदर्शनले दर्शकलाई धेरै ब्लकबस्टर फिल्म दिइसकेका छन्। उनको फिल्म जस्तै हेरा फेरी, हंगामा, चुप चुपके, भूल भुलैया आज पनि दर्शकमाझ लोकप्रिय छन्। हाल प्रियदर्शनले आफ्नो करियरका आगामी योजनाबारे ठूलो खुलासा गर्दै बताए कि उनी केही बाँकी फिल्म पूरा गरेपछि रिटायरमेन्ट लिन तयार छन्। अहिले…