समाचार « Khabarhub

जेन-जी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु

काठमाडौं- गत सोमबार र मंगलबार भएको जेन-जी आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई १० लाख रुपैयाँ उपलव्ध गराउने सरकारले निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहणका क्रममा मुख्य सचिव एकनारायण अर्यालले हालसम्म ७२ जनाको मृत्यु भएको बताएका छन् । उनले मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् । यस्तै मुख्य…