समाचार « Khabarhub

अमृतसर र फिरोजपुरमा ठूलो विस्फोटको आवाज, जम्मूमा गोलाबारी

काठमाडौं – भारत र पाकिस्तानबीच आज पनि गोलबारी जारी छ । जम्मू कश्मिर अहिले गोलाबारी भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । आकाशमा ड्रोनहरु देखिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् । जम्मू कश्मिरसँगै पठानकोट,अमृतसर, फिरोजपुर, उरीक्षेत्र, साम्बा लगायतका क्षेत्रमा विस्फोटको ठूलो आवाज सुनिएको छ । यी क्षेत्रहरुमा ‘ब्ल्याकआउट’ गरिएको छ । भने साइरन बजाएर…