Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले बन्दुकको सहारामा देशको भविष्यको हत्या गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोविता गौतमले बताएकी छिन् । उनले सामाजिक सञ्जालमा प्रदर्शनकारीलाई पछाडि हटाउन असङ्ख्य वैकल्पिक उपायहरू हुँदाहुँदै पनि सरकारले सिधै गोली चलाएको र बन्दुकको बलमा प्रतिरोधका स्वर दमन गर्नु वीरता नभइ कायरता भएको बताएकी छिन् । ‘कुनै राजनीतिक स्वार्थ नबोकेका, समानता र न्यायको माग…