Live on
Your Voice, Your Power
काठमाडौँ- जेन-जीको प्रदर्शनमा प्रहरीले अश्रुग्यास हानेको छ । जेनजी पुस्ताले माइतीघरमा बिहान ९ बजेदेखि ११ बजेतिर मार्चपास गर्दै बानेश्वरसम्म पुगेका छन् । संसद् भवनतर्फ जेनजी बढेपछि प्रहरीले अश्रुग्यास हानेको हो । प्रदर्शनमा जेन-जी पुस्ता आक्रामक हुन थालेपछि प्रहरीले थप सुरक्षा व्यवस्था तैनाथ बनाएको छ । अहिले संसद् भव आसपासलाई सरकारले निषेधित क्षेत्र तोकेको छ। यता सिंहदरबारमा…