समाचार « Khabarhub

म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री

म्याग्दी-  गत आर्थिक वार्षिकमा यहाँबाट करिब एक अर्ब रुपैयाँको आलु र सुन्तला बिक्री भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार आव २०८१/८२ मा यहाँबाट ६० करोड रुपैयाँको आलु र ३३ करोड ४६ लाख बराबरको सुन्तला बिक्री भएको हो । केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले गत आवमा एक हजार आठ सय २० हेक्टर क्षेत्रफलमा उत्पादन भएको ३५…