Live on
Your Voice, Your Power
काठमाडौं– स्पन्ज आइरनको भन्सार दरमा हेरफेर गरिएको विषयमा अर्थमन्त्री वर्षमान पुनको भूमिकामाथि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आशंका व्यक्त गरेका छन् । महामन्त्री थापाले आज प्रतिनिधिसभामा बजेटमाथि आफ्ना धारणा राख्दै करका दरमा गरिएको हेरफेरले अर्थमन्त्रीको नियतमा शंका पैदा भएको साथै बजेटको विश्वसनियतामाथि प्रश्न उठेको बताएका हुन् । ‘मैले अघिल्लो पटकपनि यहीँ उभिएर भनेको थिएँ, बेलायतको…