Live on
Your Voice, Your Power
काठमाडौं- अध्यागमन विभागले विशेष विदेश यात्रामा हुने अनियमितता, टिकट ओभरबुकिङ, दलाली र ठगीजस्ता गतिविधि रोक्न कडा निर्देशन जारी गरेको छ। विभागले आइतबार पत्रकार सम्मेलन गरेर विमान सेवाप्रदायक कम्पनी, स्थानीय प्रशासन, सञ्चारमाध्यम, कूटनैतिक नियोग, ट्राभल एण्ड टुर कम्पनी तथा इञ्जिनप्रास संस्थासहितलाई सातवटा बुँदामा विशेष ध्यान दिन भनेको छ । १. विमान कम्पनीलाई यात्रु सुरक्षा, राहदानी, भिसा…