समाचार « Khabarhub

तितेकरेलामा भेटियो अत्यधिक मात्रामा विषादी 

काठमाडौं- कालीमाटी तरकारी तथा फलफूल बजारमा भित्रिएको तितेकरेलामा अत्यधिक मात्रामा विषादी भेटिएको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार चितवनबाट बिक्रीका लागि ल्याइएको करेलामा ७५ प्रतिशत मात्रामा अगार्नोफस्फेट नामक विषादी भेटिएको हो ।  आइतबार कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएका १७ वटा तरकारीको विषादी परीक्षण गरिएकोमा तितेकरेलामा उक्त विषादीको मात्रा बढी भएको पाइएको…