समाचार « Khabarhub

व्यवस्थित बन्दै साप्ताहिक हाटबजार

सिरहा– यहाँको गोलबजार नगरपालिकाअन्तर्गत सडकपेटीमा सञ्चालन हुँदै आएका साप्ताहिक हाटबजारलाई व्यवस्थित गर्न थालेको छ ।  नगरपालिकाले चोहर्वा र गोलबजारका हाट बजारहरूलाई पसलको व्यवस्था, आवागमनको बाटो, सरसफाइ र पार्किङ प्रणालीसहित सुधार थालेको हो । विगतमा सोमबार र बिहीबार चोहर्वा, तथा मंगलबार र शनिबार गोलबजारमा लाग्ने हाटबजार सडकको दायाँबायाँ अव्यवस्थित रूपमा फैलिँदा सवारी जाम, दुर्घटनाको जोखिम र…