समाचार Archives | Page 154 of 8556 | Khabarhub Khabarhub

श्रम अदालतमा एक वर्ष नाघेका मुद्दा शून्य

काठमाडौं–  श्रम अदालतले एक वर्ष नाघेका सबै मुद्दाको छिनोफानो गरेको छ । अदालतले आर्थिक वर्ष २०८१-८२ मा एक वर्ष नाघेका मुद्दालाई शून्यमा पुर्‍याएको हो ।  अदालतमा ६ महिनादेखि १ वर्षभित्रका ९२ वटा मुद्दा रहेका थिए । श्रम अदालतका रजिष्ट्रार मुकुन्द निरौलाका अनुसार अदालतले गत असार मसान्तसम्म ४२२ थान मुद्दा फछर्यौट गर्ने लक्ष्य राखेकोमा ४६१ थान…