Live on
Your Voice, Your Power
काठमाडौं- सरकारका सचिवहरूको बैठकले शासकीय सुधारका लागि अघि बढाइएका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ। मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आइतबार बसेको सचिव बैठकले शासकीय सुधारको एक सय कार्यसूचीअन्तर्गत भएका सुशासन प्रवर्द्धन, सेवा प्रवाह सुधार र निर्णय प्रक्रिया सरलीकरणलगायतका असल अभ्यासलाई निरन्तरता दिने निर्णय गरेको हो। बैठकले शासकीय सुधार कार्यसूची कार्यान्वयनका लागि गठित कार्यदल तथा समितिबाट प्राप्त…