Live on
Your Voice, Your Power
थियानजिन – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको थियानजिनस्थितमा पुगेर चीनका पूर्व प्रधानमन्त्री चाउ एनलाईको स्मृतिमा बनेको सङ्ग्राहालयको अवलोकन गरेका छन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आइतबार बिहान चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका हुन्। यसअघि आइतबार बिहान ओलीले जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका हुन्। शनिबार बिहान चीन पुगेका ओली…