समाचार « Khabarhub

साताको ब्रिफिङ : सडकमा निस्कियो सरकार, गृहजिल्ला चितवनमै रविविरुद्ध पुर्जी, रसिया आक्रमक हुँदा युद्धमा भयानक मोड

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ । यो साता सत्तागठबन्धन परिवर्तनको हल्ला, प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय राजदूतलगायतबीच भेट, एमालेको जागरणसभा, रास्वपामा आन्दोलनलाई लिएर दुई धार, प्रधानमन्त्रीको चीन भ्रमण, बीआरआईमा सत्तारुढ दलमै मतभेद, उपनिर्वाचनको तयारीलगायत समाचार हाबी भए…