समाचार « Khabarhub

राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बन्न ईश्वरी न्यौपानेले दिइन् सुनुवाइ समितिबाट राजीनामा

काठमाडौं- नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापतिको पदबाट राजीनामा दिएकी छिन् । पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णय गरेसँगै न्यौपानेले सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी हुन् । सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै सांसद न्यौपानेले सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएको जानकारी दिएकी छिन् । ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त…