Live on
Your Voice, Your Power
काठमाडौं – नयाँबानेश्वरमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार मंगलबार बिहान बा. २ क ३२२९ नम्बरको टिपरले सिभिल अस्पताल अगाडि प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार सुनसरीको इनरुवा नगरपालिका–५ स्थायी घर भएर…