Live on
Your Voice, Your Power
मोरङ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारको संरक्षण र संवर्द्धन गर्ने कार्यमा जिम्मेवारीपूर्वक कार्य गर्नुपर्ने बताएका छन् । व्यवसाय र मानवअधिकारसम्बन्धी राष्ट्रिय कार्य योजना २०८० / ८५ कार्यान्वयन सम्बन्धी बुधबार आयोजित अन्तर्क्रियामा उनले राज्य मात्र नभई सबै पक्षको मानवअधिकारको संरक्षणमा जिम्मेवारीपूर्वक भूमिका रहेको विचार राखे । उनले सरकार नीति नियम निर्माण र सहजीकरणको लागि जिम्मेवार रहने…