समाचार « Khabarhub

स्वास्थ्य मन्त्रालयले माग्यो रिक्त पदको विवरण 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग  रिक्त पदहरूको विवरण माग गरेको छ ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित विभिन्न २६ वटा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै सात दिनभित्र विवरण उपलब्ध गराइदिन अनुरोध गरेको छ ।  'लोकसेवा आयोगको स्वीकृत वार्षिक तालिका अनुसार आर्थिक वर्ष २०८२-०८३ मा यस मन्त्रालय अन्तर्गत रिक्त पदहरूमा स्थायी…