Live on
Your Voice, Your Power
म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजारको सिमाना लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण उपलब्ध गराएको छ । गाउँपालिकाले सञ्चालन गरेको ‘रूपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो चौमासिकमा १२ जना उद्यमीलाई एक–एक लाखका दरले ऋण उपलब्ध गराइएको हो । गाउँपालिकाका सामाजिक विकास अधिकृत भेषनाथ आचार्यका…