समाचार « Khabarhub

अमेरिका र मेक्सिको विवाद, सियनबोम भन्छिन्- विदेशी सेना स्वीकार्य छैन

मेक्सिको - मेक्सिकोकी राष्ट्रपति क्लाउिडिया सियनबोमले आफ्नो देशको भूभागमा अन्य देशको सेना प्रवेश गर्न नपाउने बताएकी छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागनलाई दक्षिण अमेरिकामा नै लागूऔषध कारोबारीलाई निर्मूल पार्न भनेपछि सियनबोमले सो कुरा बताएकी हुन्। ‘अमेरिकी सेना मेक्सिको प्रवेश गर्ने छैनन्,’ सियनबोमले भनिन्, ‘हामी समन्वय गर्छौ। हामी सहकार्य पनि गर्छौ,। तर हाम्रो भूमिमा विदेशी सेनालाई…