Live on
Your Voice, Your Power
लेखनाथ (कास्की) : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आन्दोलनका नाममा सञ्चारकर्मी र मिडियामाथिको आक्रमण निन्दनीय भएको बताएका छन् । पत्रकार सुरेश रजकको मृत्युको विषयलाई लिएर पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलद्वारा आज पोखरामा बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले आन्दोलन र जनसभाका नाममा भएको अराजक गतिविधिका कारण पत्रकार रजकसहित अर्का एक युवाको ज्यान जानु अत्यन्तै…