Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसले पशुपति क्षेत्रमा थुप्रिएको वर्षाजन्य फोहोर सफा गर्ने भएको छ । कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग वर्षाजन्य फोहोर सफा गर्न लागेको हो । केन्द्रीय सदस्यसमेत रहेका विभाग प्रमुख कल्याणकुमार गुरुङले आगामी शनिबार गुहेश्वरी मन्दिर नजिक पशुपति क्षेत्रमा थुप्रिएको वर्षाजज्य फोहोर सफा गरिने जानकारी दिए । उनले केही दिन अघिको अविरल वर्षा…