Live on
Your Voice, Your Power
बागलुङ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक एकताका साथ अघि बढ्नुपर्ने बताएका छन् । बुधबार बागलुङको सर्वसिद्धिधाम पन्चकोटमा चलिरहेको अनन्तश्री ब्रम्हाण्डीय महायज्ञमा पुगेर ओलीले यस्तो बताएका हुन् । उनले ब्रह्माण्डीय महायज्ञ मानव जातीको कल्याणको लागि भएको भन्दै प्रसंसा गरे । १० बर्ष अघि आफू पन्चकोटमा आएको कुरा स्मरण गर्दै उनले प्रधानमन्त्री हुदा पन्चकोटको लागि…