समाचार Archives | Page 1685 of 8393 | Khabarhub Khabarhub

कांग्रेसले मौलिक पहिचान जोगाउनुपर्छ : नेता कोइराला

काठमाडौं– कांग्रेस नेता डा. शेखर कोइरालाले महासमितिको बैठकसँगै कांग्रेसमा नयाँ जोस जाँगर आउने बताएका छन् । महासमिति बैठकको समापन कार्यक्रममा कोइरालाले आफू यस क्षण भावुक भएको भन्दै कांग्रेस मौलिक पहिचानबाट बाहिर जान नमिल्ने बताए ।  महासमितिको ऊर्जासँगै कांग्रेसले लय समात्ने बताएका नेता कोइरालाले एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको स्पट गरे ।