समाचार « Khabarhub

तोडफोड र आगजनीपछिको मस्जिद (तस्बिरहरू)

काठमाडौं- सिरहाको गोलबजारस्थित चौहर्वा जामे मस्जिद आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको छ। सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको विवादका क्रममा साउन १४ गते गोली लागेर एक किशोरको मृत्यु भएपछि उत्पन्न तनावकाबीच मस्जिदमा तोडफोड र आगजनी भएको थियो । आगलागीका कारण मस्जिदभित्र रहेका पुस्तक तथा प्रतिलिपिसमेत जलेर नष्ट भएका छन् । घटनापछि स्थानीय…