समाचार Archives | Page 1700 of 8389 | Khabarhub Khabarhub

दाङमा गोली चल्यो, ड्युटीमा रहेकी महिला प्रहरीको मृत्यु

काठमाडौं । दाङको घोराही नगरपालिकास्थित दामोदर चोकमा गोली चलेको छ ।  गोली प्रहारबाट डिउटीमा रहेकी महिला प्रहरीको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको गोली प्रहारबाट मृत्यु भएको हो । धनमायालाई नेपालगञ्जमा कार्यरत प्रहरी यमबहादुर झाँक्रीले गोली प्रहार गरेका हुन् । उनीहरु पति–पत्नी भएको बताइएको छ । झाँक्रीलाई भाग्दै…