समाचार Archives | Page 1709 of 8325 | Khabarhub Khabarhub

‘दशगजाको १७ किमी क्षेत्र खाली गरिएको छ’

काठमाडौं– नेपाल र भारतीय सुरक्षा सङ्गठनको  समन्वयमा दुवै देशको सिमाना दशगजा खाली गर्ने कार्य अघि बढिरहेको छ । सशस्त्र प्रहरी र भारतीय  सशस्त्र सीमा बलको समन्वयमा हालसम्म ३८ स्थानमा पाँच सय ५६ घरटहरा हटाई करिब १७ किमी दशगजा खाली गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपालद्वारा आज आयोजित पत्रकार…