समाचार Archives | Page 1711 of 8325 | Khabarhub Khabarhub

स्कुल बसको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

पोखरा– पोखरामा स्कुल बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।  पोखरा महानगरपालिका–२४ कास्किकोट काउले स्थित ग १ क ४०८२ नम्बरको बाल प्रतिभा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा सोही विद्यालयमा नर्सरी कक्षामा पढ्ने ३ वर्षीय समिर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। बसबाट झरेर घर जाने क्रममा उक्त बसले ठक्कर दिएको कास्की…