Live on
Your Voice, Your Power
काठमाडौं– बिहीबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र न. २ अन्तर्गत नेपाल तरुण दल कागेश्वरी मनोहरा नगर कार्यसमितिको बैठक बसेको छ । पार्टी कार्यालय थलिमा नगर अध्यक्ष प्रेम थापाको अध्यक्षतामा बैठक बसेको हो । जिल्लाबाट प्राप्त नब्बे पूर्णकालीन सदस्यता फाराम बिहीबार नगरपालिका अन्तर्गतको छ ओटै वडाभित्र तरुण दल इकाई अध्यक्षलाई अध्यक्ष थापाले फाराम बितरण गरेका छन् । साथै पार्टीको इकाई…