समाचार « Khabarhub

संसद्ले सम्पादन गरेका काममा जालसाँची गरे विश्वास गर्ने निकाय बाँकी रहँदैन : मीन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसको सुचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राज्यको सर्वोच्च अंग संसद्ले सम्पादन गरेका काममा जालसाँची गरिए विश्वास गर्ने निकाय बाँकी नै नरहने टिप्पणी गरेका छन् ।  प्रतिनिधिसभाबाट पारित भएको निजामती कर्मचारीसम्बन्धी विधेयकमा गरिएको ‘कुलिङ पिरियड’को व्यवस्थामा छेडखानी भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।   ‘संसद् जस्तो गरिमामय राज्यको सर्वोच्च अंगले सम्पादन…