समाचार « Khabarhub

माङसेबुङ : जहाँका तीन युवाले एक महिनाबीचमा विदेशमा ज्यान गुमाए

इलाम- वैदेशिक रोजगारीले देशमा रेमिट्यान्समात्रै पठाइरहेको छैन, सुन्दर भविष्य साँचेर पसिना बगाउन पुगेका युवाहरू शव पनि बाकसमा आइरहेका छन् । रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेका बेला दिनदिनै युवाहरू बाकसमा आउने क्रम पनि बढिरहेको छ । यस्तै एउटा नियति भोगेको इलामको माङसेबुङ गाउँपालिकाले । जहाँका तीनजना युवकहरूले वैदेशिक रोजगारीका क्रममा एक महिनाबीचमा ज्यान गुएमा छन् । पछिल्लो…