Live on
Your Voice, Your Power
काठमाडौं – इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डितले इजरायल र हमास बीच युद्धविराम गराउन पहल गर्ने बताएका छन् । सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले इजरायल र हमासबीच युद्धविराम गराउनका लागि कूटनीतिक पहल गर्ने बताएका हुन् । साथै उनले कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रको विकासमा केन्द्रित भएर काम गर्ने…