समाचार Archives | Page 1753 of 8301 | Khabarhub Khabarhub

चाउचाउको ट्रेडमार्क यथास्थितिमा राख्न उच्चको आदेश

काठमाडौं - उच्च अदालत पाटनले यशोदा फुड्सको उत्पादन करेन्ट चाउचाउको उत्पादन र बिक्री तत्कालका लागि रोक्न अन्तरकालिन आदेश जारी गरेको छ । उच्च अदालत पाटनको संयुक्त इजलासले यशोदा फुड्सलाई यो मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म उत्पादन र बिक्री नगर्न अन्तरकालीन आदेश जारी गरेको हो । यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरी आफ्नो उत्पादन गरेको भन्दै सीजी…