समाचार « Khabarhub

गैरआवासीय नेपाली नागरिकता पूर्णकार्यान्वयनमा पहल

काठमाडौं- गैर आवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका सम्बन्धमा पहल गरिएको छ । अध्यक्ष डा बद्री केसीको नेतृत्वमा आयोजित कार्यक्रममा गृहमन्त्री रमेश लेखक, संविधानसभा सदस्यहरू वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, डा. खिमलाल देवकोटा, राष्ट्रिय सभाका पूर्व सदस्य राम नारायण बिडारी र पूर्व महान्यायाधिवक्ता अग्नि प्रसाद खरेल वक्ताका रूपमा थिए । सरकारले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहित नागरिकताको व्यवस्था…