Live on
Your Voice, Your Power
काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराजालाई अराजक मार्गबाट राजा बन्ने मोह त्याग्न आग्रह गरेका छन् । राजावादीको शुक्रबारको आन्दोलन हिंसात्मक बनेपछि उनले सामाजिक सञ्जाल एक्समार्फत् ज्ञानेन्द्रलाई फेरि राजा बन्ने मोह त्याग्न आग्रह गरेका हुन् । ‘अराजक मार्गबाट ‘अनुदार राज’ फिर्ताको मोह त्याग्न पूर्वराजालाई आग्रह,’ महामन्त्री शर्माले लेखेका छन्, ‘असन्तुष्टिको हल खोज्ने छौँ…