Live on
Your Voice, Your Power
काठमाडौं– ओली सरकारले अकारण बर्खास्त गरेपछि नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब कसरी अगाडि बढ्ने भन्नेबारे विज्ञहरुसँग अनौपचारिक छलफल थालेका छन् । स्रोतका अनुसार कुलमानले दुईवटा विकल्पमा छलफल थालेका छन् । सरकारले आफूलाई हटाउने निर्णय गरेकोमा न्याय मागन अदालत जाने विषयमा पनि उनले कानुनविदहरुसँग छलफल थालेका हुन् । दोस्रो विकल्पमा रुपमा पत्रकार…