Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधिसभा सदस्य किसानहरूको संगठनबाट बनाउन नेकपा एमाले निकट किसान संगठनले माग गरेको छ । अखिल नेपाल किसान महासंघले आइतबार दक्षिण एसियाली किसान सम्मेलनको नेतृत्व चयन भएको विषयमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा यस्तो माग राखेको हो । अखिल महासंघका अध्यक्ष तथा एसियाली किसान महासंघका नवनिर्वाचित अध्यक्ष डा. प्रेम दंगालले ३ वटै सरकारमा किसानको प्रतिनिधित्व…