समाचार « Khabarhub

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

जनकपुर– मधेस प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२-८३ को बजेटमा त्रुटि भएको भन्ने विषयका सम्बन्धमा छानबिन गर्न छ सदस्यीय कार्यदल गठन भएको छ । सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा भएको गठन भएको समितिमा सत्तापक्ष, प्रतिपक्ष तथा सरकारका मन्त्रीको सहभागिता रहेको जनाइएको छ ।  समितिमा प्रमुख प्रतिपक्षी दलबाट जसपा नेपालका प्रमुख सचेतक रामअशीष यादव, प्रतिपक्षी दल…