Live on
Your Voice, Your Power
पोखरा– चिनियाँ दूतावासका प्रतिनिधि वाङ सिनले पोखरा सभागृह पुनर्निर्माणमा सघाउने प्रतिबद्धता जनाएका छन् । हालै पोखरामा आयोजित सांस्कृतिक कार्यक्रममा उनले उक्त प्रतिवद्धता जनाएका हुन् । चिनिँया सहयोगमा २०४२ सालमा निर्माण भएको पोखरा सभागृह अहिले जीर्ण छ । पोखरा महानगरपालिकाले पुनर्निर्माणका लागि डीपीआर तयार पारे पनि बजेटको अभावमा बनाउन सकिरहेको छैन । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी…